No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गगन थापाको वडामा कांग्रेसको क्लिनस्वीप

0

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । वडाध्यक्षमा नेपाली कांग्रेसका दलबहादुर कार्की निर्वाचित भएका हुन् । उनले २०६१ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त खड्गीले ९४८ मत पाए । यो कांग्रेस महामन्त्री गगन थापाको गृह वडा हो ।

प्रकाशित: ५ जेष्ठ २०७९, बिहीबार १८:०७

Leave a Reply