No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पोखरामा धनराज आचार्य ३३ सय मतले अगाडि

0

पोखरा । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनकाबाट नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । पोखरा महानगरपालिकामा ८५ हजार १५७ मतगणना हुँदा आचार्यले ३४ हजार ३३६ मत पाएका छन् ।

त्यसैगरी नेकपा एमालेका मेयरका उम्मेदवार कृष्ण थापाले ३० हजार ९४९ मत प्राप्त गरेका छन् । उपमेयरमा नेकपा एमालेकी ३५ हजार ३१२ मत ल्याएकी छन् भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ३४ हजार ८४७ मत प्राप्त गरेकी छन् ।

प्रकाशित: ७ जेष्ठ २०७९, शनिबार ०८:५५

Leave a Reply