No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रियंका रानी जोशीलाई मिस नेपालको ताज

0

काठमाडौं । सन् २०२२ को मिस नेपालको ताज प्रियंका रानी जोशीले पहिरिएकी छन् । शनिबार काठमाडौंमा भएको ग्राण्ड फिनालेमा जोशीले मिस नेपालको उपाधि जितेकी हुन् ।

उनलाई पूर्वमिस नेपाल नम्रता जोशीले ताज लगाइदिएकी छन् । यस्तै मिस नेपाल अर्थको ताज सरिता श्रेष्ठले जितेकी छन् भने मिस नेपाल इन्टरनेसनलको ताज न्यान्सी खड्काले जितेकी छन् । यस वर्षको मिस नेपालमा २४ जना युवतीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: ४ असार २०७९, शनिबार १४:२४

Leave a Reply