No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भुवन केसीद्वारा पदभार ग्रहण

0

काठमाडौँ । नेपाली चलचित्रका नायक अभिनेता भुवन केसीले चलचित्र विकास बोर्डका अध्यक्षको पदभार ग्रहण गरेका छन् । बुधबार बिहान बोर्डको चाबहिलस्थित कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै आफूले चलचित्रकर्मीलाई बोलाएर सुझाव संकलन गर्ने र सोहीअनुसार कार्यान्वयनतर्फ अघि बढ्ने आफ्नो योजना रहेको बताएका छन् ।मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार उनी दुई वर्षका लागि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त गरेका थिए ।

प्रकाशित: ११ श्रावण २०७९, बुधबार ०६:४४

Leave a Reply