No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यी हुन् सत्ता गठबन्धनबीच तालमेल भएका क्षेत्र(सूचीसहित)

0

काठमाडौं । सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभातर्फका आधिकारिक उम्मेदवार सार्वजनिक गरेको छ ।

शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति जारी गरी देशभरका निर्वाचन क्षेत्रको आधिकारिक उम्मेदवार तय गरेका हुन् ।

शीर्ष नेताहरुले हस्ताक्षर गरेको उम्मेदवार सूची अनुसार केही क्षेत्रमा सत्तारुढ गठबन्धनकै दुई उम्मेदवार छन् । दुई उम्मेदवार भएका स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने पनि गठबन्धनमा सहमति भएको छ ।

प्रकाशित: ११ कार्तिक २०७९, शुक्रबार १३:५१

Leave a Reply