No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भारतद्वारा १७ पाकिस्तानी बन्दी रिहा

0

भारतले जेल सजाय पूरा गरेका १७ जना पाकिस्तानी नागरिकलाई शुक्रबार रिहा गरेको छ । नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगले यसबारे पुष्टि गरेको छ। उनीहरूलाई अटारी–वाघा सीमानाबाट रिहा गरिएको थियो ।

सो सीमाना भारतको उत्तरी राज्य पञ्जाबको छेउ अवस्थित छ । “हाम्रा प्रयासहरू भारतबाट सबै पाकिस्तानी कैदीहरूलाई उनीहरूको सजाय पूरा भएपछि स्वदेश फिर्ता गर्न जारी रहनेछ,“ पाकिस्तानी उच्चायोगले ट्वीटमा उल्लेख गरेको छ।

प्रकाशित: १३ माघ २०७९, शुक्रबार १७:४५

Leave a Reply