No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नोभिस आर्ट्सको ‘तिमी बिना’

0

काठमाडौं । नेपाली चलचित्र र नेपाली म्युजिक भिडियोका पोस्टर डिजाइन र नेपाली चलचित्रको प्रचार प्रसार गर्ने टिम नोभिस आर्ट्सले बनाएको तिमी बिना बोल गरेको गीतको भिडियो सार्वजनिक भएको छ ।

सनिस श्रेष्ठको स्वरमा रहेको गीतमा फोसिलले संगीत दिएका छन् भने शब्द मन्जु रिजालको रहेको छ । भिडियोमा प्रकाश दीप तिमिल्सिना र गीता ढुंगानाको अभिनय रहेको छ भने गीतको भिडियोलाई ललित विष्टले निर्देशन गरेका हुन् ।

 

प्रकाशित: २५ माघ २०७९, बुधबार ०८:०९

Leave a Reply