No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

निर्वाचन परिणाम आफ्नो अनुकूल आउने शाक्यको दाबी

0

काठमाडौं । नेकपा एमालेकातर्फबाट उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले निर्वाचनमा आफू अनुकुल हुने दाबी गरेकी छिन् ।

शुक्रबार संसद भवन नयाँबानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै शाक्यले उपराष्ट्रपति निर्वाचन परिणाम आफू अनुकूल हुने बताएकी हुन् ।

उनले भनिन्,’निर्वाचन जित्नेमा आशावादी छु । उपराष्ट्रपति निर्वाचन आफ्नो अनुकूल हुने देख्छु ।’

निर्वाचनमा शाक्यसहित जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहाय यादव उम्मेदवार छन् ।

 

प्रकाशित: ३ चैत्र २०७९, शुक्रबार ०६:२१

Leave a Reply