No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मन्त्रालय भागबण्डामा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आजपनि बस्दै

0

काठमाडौं । मन्त्रालय भागबन्डामा सहमति जुटाउन आज पनि सत्ता गठबन्धनको बैठक बस्दै छ । मंगलबार बसेको बैठक सहमति नभएपछि आज पनि सत्ता गठबन्धनका दलबीच आज पुनः छलफल हुन लागेको हो ।

सत्तारुढ १० दलबीच मन्त्रालय बाँडफाँटमा कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । मंगलबारको छलफलमा दलहरुले मन्त्रालयमा आ आफ्नो दाबी नछाडेपछि सहमति हुन सकेको थिएन ।

 

प्रकाशित: १५ चैत्र २०७९, बुधबार ०२:३८

Leave a Reply