No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘तपाईंको आँशुको हरेक थोपामा हाम्रो साथ छ’

0

जनकपुरधाम । मधेश प्रदेश सरकारले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विज्ञप्ति जारी गरी मिटरब्याज पीडितको हरेक पाइलामा समर्थन रहेको बताएका हुन् ।

उनले यो समस्या समाधानका लागि संयुक्तरुपमा लड्नुपर्नेसमेत बताएका छन् । उनले मिटरब्याज मधेश प्रदेशको मात्र समस्या नभएको बताउँदै गरीब झन् गरीब हुने भएको यो समस्याविरुद्ध संयुक्त रुपमा लड्न अपीलसमेत गरेका छन् ।

प्रकाशित: १५ चैत्र २०७९, बुधबार ०३:५८

Leave a Reply