No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने सरकारको निर्णय

0

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीको नियमावली संशोधन गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले काठमाडौं–तराई/मधेस फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

त्यस्तै बैठकले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गुणस्तर नापतौलसम्बन्धी विधेयक समितिमा पठाउने निर्णय पनि गरेको छ । बैठकले जग्गा कित्ताकाटसम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय पनि गरेको छ ।

 

प्रकाशित: १२ बैशाख २०८०, मंगलवार १३:०१

Leave a Reply