No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

थ्रिस्टार र मछिन्द्र गोलरहित बराबरीमा

0

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा थ्रिस्टार बराबरीमा रोकिएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्रिस्टार मछिन्द्र फुटबल क्लवसँग गोलरहित बराबरीमा रोकिएको छ ।

निर्धिारित समयमा दुवै टोलीले गोल गर्न नसक्दा अंक बाड्न बाध्य भएका हुन् । बराबरीसँगै थ्रिस्टार एक अंक जोड्दै १२ खेलबाट २२ अंकसहित दोस्रो स्थानमा रहेको छ । यो बराबरीसँगैे थ्रिस्टारले शिर्षस्थानमा उक्लने मौका गुमाएको छ । मछिन्द्रको समान खेलबाट १७ अंक रहेको छ ।

प्रकाशित: १३ बैशाख २०८०, बुधबार १३:२२

Leave a Reply