No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

तस्बिरमा दुर्घटनाग्रस्त टाइटानिक पानीजहाजको भग्नावशेष

0

टाइटानिक पानीजहाज सन् १९१२ मा आन्ध्र महासागरमा डुबेको थियो । उक्त पानीजहाजको पूरै भग्नावशेष देखिने पहिलो डिजिटल स्क्यान अहिले सार्वजनिक भएको छ । आन्ध्र महासागरमा ३,८०० मिटर तल पानीभित्र रहेको उक्त भग्नावशेषका लाखौँ तस्बिर खिचेर पूर्णाकारको स्क्यान तयार पारिएको हो ।

टाइटानिक पहिलो पटक यात्रामा निस्कँदा नै डुब्दा त्यसमा सवार एक हजार ५ सय जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो। उक्त दुर्घटनाबारे ‘टाइटानिक’ नामक चलचित्र निकै प्रख्यात छ । यो स्क्यानबाट टाइटानिक के कारण डुबेको थियो भन्ने पत्ता लाग्न सक्ने आशा व्यक्त गरिएको छ।

प्रकाशित: ६ जेष्ठ २०८०, शनिबार ०१:२३

Leave a Reply