No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बारुदको पहाडमा उभिएर सलाई नखेलाउन प्रेम आलेलाई मन्त्री किरातीको चेतावनी

0

काठमाडौं । संस्कृति पर्यटन तथा नगरिक उडडयनमन्त्री सुदन किरातीले नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेलाई बारुदको पहाडमा उभिएर सलाई नखेलाउन चेतावनी दिएका छन् ।

सांसद आलेले बिहीबारको प्रतिनिधिसभा बैठकमा मन्त्री किरातीलाई स्टन्ट मन्त्रीको संज्ञा दिएपछि मन्त्री आलेले सामाजिक संजालमार्फत मन्त्री किरातीले आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्न चेतावनी दिएका हुन् ।

मन्त्री किरातीले भनेका छन्, ‘बारुदको पहाडमा उभिएर सलाई नखेलाउँदा राम्रो । म धेरै कुरा जान्दिनँ, देश र जनताको लागि राम्रो काम गर्नुपर्छ भन्ने मात्र जान्दछु । पुर्खाले भन्थे–आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्नू !’

गतवर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा यसपटक पशुपतिनाथमा छिर्योः सांसद आले

प्रकाशित: ३२ जेष्ठ २०८०, बिहीबार १२:२८

Leave a Reply