No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कालिमाटी तरकारी बजारमा गोलभेंडाले मूल्य नपाएको भन्दै फ्याँँकेर विरोध

0

काठमाडौं । कालिमाटी तरकारी बजारमा गोलभेंडा फ्याकेर विरोध गरिएको छ । नेपाली तरकारीको मूल्य नपाएको भन्दै किसानहरुले आइतबार बिहान कालीमाटी बजारमा गोडभेंडा फ्यालेर विरोध प्रदर्शन गरेका हुन् ।

भारतीय तरकारीका कारण स्वदेशी उत्पादनले उचित मूल्य पाउन नसकेको, उत्पादित तरकारी बिक्री नभएको भन्दै उनीहरुले गोलभेंडा फालेका हुन् ।

प्रकाशित: ३ असार २०८०, आईतवार ०६:१२

Leave a Reply