No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अन्तर्राष्ट्रिय तेक्वान्दोमा सुर्खेतकी नन्दाले जितिन् स्वर्ण पदक

0

काठमाडौं । विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सुर्खेतकी नन्दा बस्यालले स्वर्ण पदक जितेकी छन् । फाइनल खेलमा इरानलाई हराउँदै उनले स्वर्ण पदक जितेकी हुन् ।

प्रतियोगितमा विभिन्न ५७ वटा राष्ट्रका खेलाडीको सहभागिता रहेको थियो । बस्याल रास्ट्रिय खेलकुद परिषद्को कार्यकारी सदस्यसमेत हुन् ।

प्रकाशित: ८ श्रावण २०८०, सोमबार ०५:२६

Leave a Reply