No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रुसद्वारा युक्रेनको रक्तसंचार केन्द्रमा आक्रमण

0

रुसले युक्रेनको रक्तसञ्चार केन्द्रमा आक्रमण गरेको छ । आक्रमणमा परी दर्जनौँ मानिस घाइते भएका युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बताएका छन् ।

रुसले रक्तसञ्चार केन्द्रमा हवाई बम प्रहार गरेको उनको भनाइ छ । रुसले भने यो आक्रमणबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन । युक्रेनी राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत आक्रमणबारे जानकारी दिए पनि यो हमलामा कति जनाको ज्यान गएको छ र कति घाइते भएका छन् भन्ने स्पष्ट खुलाएका छैनन् ।

प्रकाशित: २१ श्रावण २०८०, आईतवार ०३:२६

Leave a Reply