No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

संघीय सरकारसँग बालेन आक्रोसित, सिंहदरबारमा आगो लगाइदिने धम्की

0

काठमाडौं । बेलाबेला सामाजिक संजालमा स्टाटस लेखेर विवादमा आइरहने काठमाडौं महानगरपालिकाका मेयर बलेन साहले सिंहदरबारमा आगो लगाउने धम्की दिएका छन् । शनिबार राति सामाजिक संजालमार्फत मेयर साहले सिंहदरबारमा आगो लगाउने धम्की दिएका हुन् ।

उनले लेखेका छन्, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

प्रकाशित: १६ भाद्र २०८०, शनिबार १५:४८

Leave a Reply