+

वैकल्पिक राजनीतिसँग झुकाव र अन्योल

१३ भाद्र २०७९, सोमबार ०९:३१

ठाकुर पोखरेल ।

राजनीतिक ईतिहासलाई धेरै पछि अर्थात् पंचायती व्यवस्थाको अन्त्य पछिबाट संक्षिप्तमा कोट्याउँदा नयाँ राजनीतिक तरंग र वैकल्पिक राजनीतिको उठान सँगैको अन्योल पनि! वि•सं २०४६ देखि २०७९ सम्म लाई संक्षिप्तमा कोट्याउँदा।

सन्दर्भ वैकल्पिक राजनीतिकै -:
धेरै अगाडीका राजनीतिक इतिवृत्तान्त छोडेर मात्र जनआन्दोलन वि सं २०४६ देखि वर्तमान कोट्याउँदा तत्पश्चात को पेरिफेरी तथा उक्त समय आसपासकामा जन्मेका नानी बाबुहरु अहिले क्रमशः युवा युवतीहरु समेतको उमेर ३३ बशन्त पार गरिसकेका छन् भने तिनै लाखौं युवा मनमस्तिष्क सचेत राजनीतिक युवा-युवतिहरुले वैकल्पिक राजनीति वारे चासो मात्र राखेनन् अबको राष्ट्रिय राजनीतिमा ४० वर्ष मुनिकाबाट राज्यसत्ता संचालन हुनु पर्छ, ४० वर्ष देखि ६० वर्षका बा पुस्ताले सक्रिय सल्लाहकार बनिदिनु पर्छ भन्दै २०७९ को आमनिर्वाचनमा स्वतन्त्र उमेद्वारी घोषणा गरेका छन् ! ६० वर्ष देखि माथिका ”राजनीतिक अर्थ चेतना” भएका हजुर बा हरुले ससम्मान सामाजिक भत्ता खाएर आश्रम मै बसुन भन्ने सन्देश सहित अबको आमनिर्वाचनमा उमेदवार घोषणा गरेका छन्! यो सकरात्मक सन्देश र वृद्ध लम्पट नेतृत्वलाई चुनौती पनि हो।

अर्धबैशे राजनीतिक कार्यकर्ताको राजनीतिक भविष्य कतातिर -:

उमेरको हिसाबले २०४६ को जन- आन्दोलनमा धेरै परिपक्क नभए पनि पंचायती व्यवस्था र बहुदलीय व्यवस्था बीच अन्तर छुट्याउन व्यावहारिक रूपमा अनुभव हुनेनै भयो। त्यस पछि संगठनको ढांचा र विस्तार कसरी भन्ने कुरा तत्कालीन एमाले (२०४६-०५६) बाट सिकियो, तत्कालीन काङ्ग्रेस लिडर गणेशमान सिंह कृष्णप्रसाद भट्टराई र वामपन्थी नेता मनमोहन अधिकारी, साना प्रधान लगायत बाट शान्तिपूर्ण जनप्रदर्शन बाट पनि व्यवस्था बदल्न सकिन्छ भन्ने उदाहरण सिकियो, देखियो।

तत्कालीन माओवादी जनयुद्ध र विकास-:

तत्कालीन माओवादी- प्रचण्ड बाबुराम सिकेको अनुभव हो – देशै भरी अस्तव्यस्त बनाएर ब्यावस्था बदल्न सकिन्छ भन्ने कुरा तत्कालीन माओवादी जनयुद्धले सिकायो, तत्कालीन माओवादीमा मेरो उमेर समुहका लाखौंको समर्थन तत्कालीन माओवादीमा उर्लिरहेकै थियो तर २०६४ को आमनिर्वाचन र जनसमर्थन लाई तत्कालीन माओवादी सत्ताका लिडरहरुले थेग्न सकेनन् अन्ततः तत्कालीन बेलाका स्थापित नेतृत्वहरु नै आ-आफ्नो राजनीतिक स्वार्थका कारण छिन्नभिन्न भए।
वैकल्पिक राजनीति र डा बाबुराम भट्टराई -:
चर्चा पुनः वैकल्पिक राजनीति किन धमिलो ? (२०५८-२०७२) फेरि विगत ७ वर्ष ”नयाँ विसुद्ध विचार र विकास वादी कार्यदिशा” भनेर बौद्धिक प्रयोग शाला बाट वैकल्पिक राजनीति के हो र किन भन्ने विषय सिकियो ! मूलतः राजनीतिमा विचार प्रधान कि सत्ता प्रधान ? यी दुई प्रश्न बीचको टकराव,रावताप र स्वार्थ बाट दलका शीर्ष नेतृत्वमा विवाद उत्पन्न हुने र ”सत्ताका लागि राजनीति” लाई नै महत्वपूर्ण मानेर नेतृत्व अलग अलग हुनेहुँदा टुटफुटको बाहना सँगै विभाजनको निसानामा कार्यकर्ता हुने, बनाईने गरेको पाइन्छ। यो किसिमको महा रोगबाट नेपालका लगभग सबै दलका कार्यकर्ताहरु नराम्रो असरमा पटक पटक पर्दै आएका छन्, त्यसको जिम्मेवारी सम्बन्धित नेतृत्व हुनु पर्दैन त ?
नयाँ शक्ति हुदै ज स पा,ने स पा सम्म आउदा -:
वैकल्पिक राजनीतिका बियाँ अर्थात् बिउ रोप्ने प्रयास धेरैले गरेका भए पनि तत्कालीन माओवादी भित्रका माष्टर माइण्ड तथा योजना कार डा• बाबुराम भट्टराई २०५२ साल देखि २०७२ को संविधान निर्माण सम्पन्न हुदाँ सम्म आउदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक धरातलमा उच्च उचाई मापन गरिएका वौद्धिक र विकास निर्माणका महा मानव कै रुपमा लोकप्रियता हासिल गरेका नेता थिए।

विगत ७ वर्ष देखि नयाँ वैकल्पिक राजनीति विचार र कार्यदिशा बाट नेपालमा मात्र होइन विश्व परिदृश्यमा पनि तेस्रो राजनीतिक ध्रुव आदर्श (वाद) निर्माण हुने त्यो पनि नेपाल बाटै भन्ने बुझाई ले ५ ‘स’ को ब्याख्या सँग मोहित भएकै हो (म समेत पनि) कम्तिमा एक दशक सम्म सत्ता भन्दा विचार लाई प्रधान मान्ने र क्रमशः नागरिक हरुमा विचार सर्कुलर अर्थात् सर्वसाधारण जनताले नयाँ विचार बुझेर सकरात्मक सन्देश आउन लागेपछि विचार र एजेण्डा कार्यान्वयन गर्न सत्ता प्राप्तिका लागि विचार को राजनीति र शक्तिको राजनीतिक (mission politics and power politic) दुबैलाई सक्रियताका साथ अघि वढाउने भन्ने उदेश्यले धेरै भन्दा धेरै बौद्धिक व्यक्तित्त्व, राजनीतिक दलका कार्यकर्ता, अनुभवी सिनियर पुर्व कर्मचारी, व्यावसायिक सफल व्यक्तित्व समेतले भरिपूर्ण तत्कालीन ”नयाँ शक्ति पार्टी” विषेश गरि डा• बाबुराम भट्टराई को बौद्धिकता र राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक छविका कारण अब देशमा समानता, समावेशीता, सुशासन,समृद्धि हुदै समुन्नत समाजवाद हासिल हुन्छ भन्ने विश्वास देशैभर चुलिएको थियो। उक्त सर्वाधिक चासो र भरोसा राखेका व्यक्ति डा• बाबुराम भट्टराई कसरी एकाएक शिखर बाट तल ग्राउन्ड जिरो मा पुग्नु भयो ? भन्ने खुल्दुली अहिले पनि सचेत नागरिक समाजका अगुवा र अन्तर पार्टी भित्रका सच्चा राजनीतिक कर्मीमा छदैछ त्यस्तो अभिव्यक्त बुझ्न वहाँका सामाजिक लेख प्रस्तुति र दैनिक हुने टुइटर मा फलोवर का कमेन्ट बाटै स्पष्ट हुन्छ, चाहे गालीको कमेन्ट या समर्थनको दुबै वहाँका शुभ चिन्तक नै हुन्।
वैकल्पिक राजनीति र सतह मै बिसर्जन-:
सरल जीवनशैलीका व्यावहारिक परिक्षा मै विकास प्रेमी सिध्द भएका कारण अझै लाखौं जनताले डा भट्टराई लाई सम्झन्छन् निष्पक्ष छबि भएका डा भट्टराई ले संसदीय राजनीतिक खेल खेल्न जानेनन् भन्ने गरेका छन् भने वहाँले विश्वास गरेर सक्रिय राजनीतिक उत्तराधिकारी बन्न खोजेका बाट धोकापूर्ण कार्य भैरहेको हो भन्ने आशंका गरेका छन् । हुन पनि तत्कालीन नयाँ शक्ति हुदै आजसम्म आउँदा वहाँले विश्वास गरेर नयाँ विचार को प्रचार प्रसार तथा संगठन बृद्धि गर्ने गराउने जिम्मेवारी पाएकै बाट परिणाममुखी काम भएन तर पनि गम्भीर समीक्षा स्वयं डा भट्टराई बाट गरिएको पाईदैन।

त्यस कारण पनि पछिल्लो समयमा वहाँका साथ छोड्ने वौद्धिक तथा सुभेच्छुक नेताहरुले वहाँको साथ छोड्दै हजारौं कार्यकर्ताले क्रमशः बाहिरिने क्रममा छन् , यस्तै पंतिमा हाम्रो उमेर समूहका सयौंले पस्चात महसुस गरिरहेका धेरै अगाडीका राजनीतिक इतिवृत्तान्त छोडेर मात्र जनआन्दोलन वि सं २०४६ देखि वर्तमान कोट्याउँदा तत्पश्चात को पेरिफेरी तथा उक्त समय आसपासकामा जन्मेका नानी बाबुहरु अहिले क्रमशः युवा युवतीहरु समेतको उमेर ३३ बशन्त पार गरिसकेका छन् भने तिनै लाखौं युवा मनमस्तिष्क सचेत राजनीतिक युवा-युवतिहरुले वैकल्पिक राजनीति वारे चासो मात्र राखेनन् अबको राष्ट्रिय राजनीतिमा ४० वर्ष मुनिकाबाट राज्यसत्ता संचालन हुनु पर्छ, ४० वर्ष देखि ६० वर्षका बा पुस्ताले सक्रिय सल्लाहकार बनिदिनु पर्छ भन्दै २०७९ को आमनिर्वाचनमा स्वतन्त्र उमेद्वारी घोषणा गरेका छन् ! ६० वर्ष देखि माथिका ”राजनीतिक अर्थ चेतना” भएका हजुर बा हरुले ससम्मान सामाजिक भत्ता खाएर आश्रम मै बसुन भन्ने सन्देश सहित अबको आमनिर्वाचनमा उमेदवार घोषणा गरेका छन्! यो सकरात्मक सन्देश र वृद्ध लम्पट नेतृत्वलाई चुनौती पनि हो।

अर्धबैशे राजनीतिक कार्यकर्ताको राजनीतिक भविष्य कतातिर -:

उमेरको हिसाबले २०४६ को जन- आन्दोलनमा धेरै परिपक्क नभए पनि पंचायती व्यवस्था र बहुदलीय व्यवस्था बीच अन्तर छुट्याउन व्यावहारिक रूपमा अनुभव हुनेनै भयो। त्यस पछि संगठनको ढांचा र विस्तार कसरी भन्ने कुरा तत्कालीन एमाले (२०४६-०५६) बाट सिकियो, तत्कालीन काङ्ग्रेस लिडर गणेशमान सिंह कृष्णप्रसाद भट्टराई र वामपन्थी नेता मनमोहन अधिकारी, साना प्रधान लगायत बाट शान्तिपूर्ण जनप्रदर्शन बाट पनि व्यवस्था बदल्न सकिन्छ भन्ने उदाहरण सिकियो, देखियो।

तत्कालीन माओवादी जनयुद्ध र विकास-:

तत्कालीन माओवादी- प्रचण्ड बाबुराम सिकेको अनुभव हो – देशै भरी अस्तव्यस्त बनाएर ब्यावस्था बदल्न सकिन्छ भन्ने कुरा तत्कालीन माओवादी जनयुद्धले सिकायो, तत्कालीन माओवादीमा मेरो उमेर समुहका लाखौंको समर्थन तत्कालीन माओवादीमा उर्लिरहेकै थियो तर २०६४ को आमनिर्वाचन र जनसमर्थन लाई तत्कालीन माओवादी सत्ताका लिडरहरुले थेग्न सकेनन् अन्ततः तत्कालीन बेलाका स्थापित नेतृत्वहरु नै आ-आफ्नो राजनीतिक स्वार्थका कारण छिन्नभिन्न भए।
वैकल्पिक राजनीति र डा बाबुराम भट्टराई -:
चर्चा पुनः वैकल्पिक राजनीति किन धमिलो ? (२०५८-२०७२) फेरि विगत ७ वर्ष ”नयाँ विसुद्ध विचार र विकास वादी कार्यदिशा” भनेर बौद्धिक प्रयोग शाला बाट वैकल्पिक राजनीति के हो र किन भन्ने विषय सिकियो ! मूलतः राजनीतिमा विचार प्रधान कि सत्ता प्रधान ? यी दुई प्रश्न बीचको टकराव,रावताप र स्वार्थ बाट दलका शीर्ष नेतृत्वमा विवाद उत्पन्न हुने र ”सत्ताका लागि राजनीति” लाई नै महत्वपूर्ण मानेर नेतृत्व अलग अलग हुनेहुँदा टुटफुटको बाहना सँगै विभाजनको निसानामा कार्यकर्ता हुने, बनाईने गरेको पाइन्छ। यो किसिमको महा रोगबाट नेपालका लगभग सबै दलका कार्यकर्ताहरु नराम्रो असरमा पटक पटक पर्दै आएका छन्, त्यसको जिम्मेवारी सम्बन्धित नेतृत्व हुनु पर्दैन त ?
नयाँ शक्ति हुदै ज स पा,ने स पा सम्म आउदा -:
वैकल्पिक राजनीतिका बियाँ अर्थात् बिउ रोप्ने प्रयास धेरैले गरेका भए पनि तत्कालीन माओवादी भित्रका माष्टर माइण्ड तथा योजना कार डा• बाबुराम भट्टराई २०५२ साल देखि २०७२ को संविधान निर्माण सम्पन्न हुदाँ सम्म आउदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक धरातलमा उच्च उचाई मापन गरिएका वौद्धिक र विकास निर्माणका महा मानव कै रुपमा लोकप्रियता हासिल गरेका नेता थिए।

विगत ७ वर्ष देखि नयाँ वैकल्पिक राजनीति विचार र कार्यदिशा बाट नेपालमा मात्र होइन विश्व परिदृश्यमा पनि तेस्रो राजनीतिक ध्रुव आदर्श (वाद) निर्माण हुने त्यो पनि नेपाल बाटै भन्ने बुझाई ले ५ ‘स’ को ब्याख्या सँग मोहित भएकै हो (म समेत पनि) कम्तिमा एक दशक सम्म सत्ता भन्दा विचार लाई प्रधान मान्ने र क्रमशः नागरिक हरुमा विचार सर्कुलर अर्थात् सर्वसाधारण जनताले नयाँ विचार बुझेर सकरात्मक सन्देश आउन लागेपछि विचार र एजेण्डा कार्यान्वयन गर्न सत्ता प्राप्तिका लागि विचार को राजनीति र शक्तिको राजनीतिक (mission politics and power politic) दुबैलाई सक्रियताका साथ अघि वढाउने भन्ने उदेश्यले धेरै भन्दा धेरै बौद्धिक व्यक्तित्त्व, राजनीतिक दलका कार्यकर्ता, अनुभवी सिनियर पुर्व कर्मचारी, व्यावसायिक सफल व्यक्तित्व समेतले भरिपूर्ण तत्कालीन ”नयाँ शक्ति पार्टी” विषेश गरि डा• बाबुराम भट्टराई को बौद्धिकता र राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक छविका कारण अब देशमा समानता, समावेशीता, सुशासन,समृद्धि हुदै समुन्नत समाजवाद हासिल हुन्छ भन्ने विश्वास देशैभर चुलिएको थियो। उक्त सर्वाधिक चासो र भरोसा राखेका व्यक्ति डा• बाबुराम भट्टराई कसरी एकाएक शिखर बाट तल ग्राउन्ड जिरो मा पुग्नु भयो ? भन्ने खुल्दुली अहिले पनि सचेत नागरिक समाजका अगुवा र अन्तर पार्टी भित्रका सच्चा राजनीतिक कर्मीमा छदैछ त्यस्तो अभिव्यक्त बुझ्न वहाँका सामाजिक लेख प्रस्तुति र दैनिक हुने टुइटर मा फलोवर का कमेन्ट बाटै स्पष्ट हुन्छ, चाहे गालीको कमेन्ट या समर्थनको दुबै वहाँका शुभ चिन्तक नै हुन्।
वैकल्पिक राजनीति र सतह मै बिसर्जन-:
सरल जीवनशैलीका व्यावहारिक परिक्षा मै विकास प्रेमी सिध्द भएका कारण अझै लाखौं जनताले डा भट्टराई लाई सम्झन्छन् निष्पक्ष छबि भएका डा भट्टराई ले संसदीय राजनीतिक खेल खेल्न जानेनन् भन्ने गरेका छन् भने वहाँले विश्वास गरेर सक्रिय राजनीतिक उत्तराधिकारी बन्न खोजेका बाट धोकापूर्ण कार्य भैरहेको हो भन्ने आशंका गरेका छन् । हुन पनि तत्कालीन नयाँ शक्ति हुदै आजसम्म आउँदा वहाँले विश्वास गरेर नयाँ विचार को प्रचार प्रसार तथा संगठन बृद्धि गर्ने गराउने जिम्मेवारी पाएकै बाट परिणाममुखी काम भएन तर पनि गम्भीर समीक्षा स्वयं डा भट्टराई बाट गरिएको पाईदैन। त्यस कारण पनि पछिल्लो समयमा वहाँका साथ छोड्ने वौद्धिक तथा सुभेच्छुक नेताहरुले वहाँको साथ छोड्दै हजारौं कार्यकर्ताले वहाँको साथ छोड्दै छन्।

क्रमशः बाहिरिने क्रममा छन् , यस्तै पंतिमा हाम्रो उमेर समूहका सयौंले पस्चात महसुस गरिरहेका छौँ।डा• बाबुराम भट्टराई सँग हाम्रो साथ समर्थन हुदाँ हुदैँ पनि वहाँका केही विश्वास पात्र दोस्रो र तेस्रो घेराका नेताले वहाँको नयाँ विचार र एजेण्डा लाई जनस्तरमा पुर्याउने काम सुरुवात देखि नै नगरेको ! विचार बहसमा बस्न चाहने क्षमता र राजनीतिक चेतना भएकालाई मातहतका कार्यालयहरूलाई वाईपास गर्दै आएको, विल्कुलै निशेध गर्ने घेरामा सिमित बसेकै कारण डा बाबुराम भट्टराई र वहाँले अघि सारेको वैकल्पिक राजनीतिक विचार ओरालो गतिमा बढीरहेको पाइन्छ । पछिल्लो समयमा वहाँका विश्वास अनुयायी कै रुपमा राजनीतिक विश्लेषक डम्बर खतिवडा, प्रशान्त सिंह,डा मदन राई लगायत दर्जनौ ले दिएको सुझाव बाट पनि वैकल्पिक राजनीति लाई तार्किक निष्कर्षमा पुर्याउन सकिएन तर पनि डा बाबुराम वौद्धिक क्षमता भएको विकास प्रेमी सिध्द नेता हुन् हानीले सम्मान गर्नैपर्छ। सबैको जय होस्।

ताजा अपडेट