+

बालाजुस्थित सुकुमबासी बस्तीको ‘ड्रोन भ्यू’ (तस्बिरहरू)

१९ बैशाख २०८३, शनिबार १८:२५

काठमाडौं । काठमाडौंको विष्णुमति करिडोर क्षेत्रको सुकुमबासी बस्तीमा सरकारले डोजर चलाएको छ।

बालाजु पुलदेखि नयाँ बसपार्कसम्म करिडोर आसपासका टहरा साथै पक्की घरहरूमा समेत भत्काइएको छ।

शनिबार बालाजु चोकदेखि तार्केश्वरस्थित गुम्बासम्मको क्षेत्रमा डोजर परिचानल गरिएको हो।