+

रास्वपाद्वारा सचिवालय बैठक आह्वान

१९ बैशाख २०८३, शनिबार १८:०९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक आह्वान गरेको छ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनमा सचिवालय बैठक बोलाइएको हो।

सचिवालय बैठक आइतबार दिउँसो १२ः३० मा पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने छ।