कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै २३ बैशाख २०८३, बुधबार ११:०७ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय ललितपुरमा आज (बुधबार) दिउँसो ३ बजे बस्ने भएको हो । बैठकमा समसामयिक विषय र पार्टी गतिविधिबारे छलफल हुनेछ । Share this: Share on Facebook (Opens in new window) Facebook Share on X (Opens in new window) X More Email a link to a friend (Opens in new window) Email Share on LinkedIn (Opens in new window) LinkedIn Share on X (Opens in new window) X Share on Pinterest (Opens in new window) Pinterest Share on WhatsApp (Opens in new window) WhatsApp Related सम्बन्धित समाचार प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आह्वान कांग्रेस सभापति थापाले सांसदहरूलाई प्रशिक्षण दिने बागमतीमा घट्यो मन्त्रालयको संख्या, १४ बाट ८ बनाउने निर्णय रास्वपाले आगामी आर्थिक वर्षको बजेट तर्जुमा अगावै ‘पूर्व बजेट छलफल’को आयोजना गर्ने कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य नियुक्त ट्रेड युनियनका भवन, सवारीसाधन र कर्मचारी तत्काल फिर्ता गर्न निर्देशन ताजा अपडेट Israeli strikes kill 3 in southern Lebanon Constitutional Council meeting called for tomorrow Six industries in Simara SEZ kick off production Marijuana seized from ambulance: Two including driver nabbed Prime Minister’s Office all set to end dual vehicle facilities to former VIPs Iran enforces new “sovereign” transit rules in Strait of Hormuz; mandates prior permits for vessels Sri Lanka approves 250 mln USD climate-resilient water project South Korean judge who hiked ex-first lady’s jail sentence found dead