+

त्रिचन्द्र कलेजमा प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध निकालियो मसाल जुलुस

१८ जेष्ठ २०८३, सोमबार २०:४३

काठमाडौं। त्रिचन्द्र कलेजमा प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा दिएको राष्ट्र विरोधी अभिव्यक्तिप्रति मसाल जुलुस निकालेकाे छ।

साेमबार उनीहरूले प्रधानमन्त्री शाहले आइतबार सदनमा दिएको राष्ट्र विरोधी अभिव्यक्तिप्रति बिरोध प्रदर्शनसँगै पुत्लादहन गरेको हो।