काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय विभागको सङ्ख्या बढाएर ४७ बनाएको छ । असार १५ गते बसेको केन्द्रीय समिति बैठकको भर्चुअल बैठकले पारित गरेको नेपाल कम्युनिस्ट पार्टीको नियमावली–२०८३ मा ४७ वटा केन्द्रीय विभाग कायम गरेको हो ।
यसअघि साबिक नेकपा माओवादी केन्द्रकाले र एकीकृत समाजवादीको ३२३२ वटा विभाग थियो । विभागको सङ्ख्या घटाउनुपर्ने बहस भइरहेको बेला नेकपाले १५ वटा थपेको छ । नियमावली अनुसार नै नेताहरूको जिम्मेवारी तोकिसकेको छ ।
सूची-



