काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले सय दिन पूरा गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा सनिबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता सस्मित पोखरेलले सरकारको उपलब्धि सार्वजनिक गरेका छन् ।
८७.२ प्रतिशत कार्यसम्पादन गरेको जिकिरसहित ३४ पृष्ठ लामो उपलब्धि सार्वजनिक गरिएको हो।
चैत १३ गते गठन भएको बालेन सरकारले सय दिने कार्यसूची नै तयार पारेर काम अघि बढाएको थियो ।
यस्तो छ बालेन सरकारको १०० दिने उपलब्धि :


