+

अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा

१८ श्रावण २०८३, सोमबार १९:३५

काठमाडौं। दुर्गा प्रसाईं रिहा भएका छन्। प्रसाईंलाई जिल्ला अदालत भक्तपुरका न्यायाधीश नवराज दाहालले म्याद थप गर्न अस्वीकार गरेपछि प्रसाई रिहा भएका हुन्।

प्रहरीले आइतबार राति प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।