No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

तेजस रेग्मी र समीक्षा अधिकारीको ‘बगरमा घर’

0

काठमाडौं । गायक तेजस रेग्मी र गायिका समीक्षा अधिकारीको स्वरमा ‘बगरमा घर’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायिका अधिकारीको युट्युबाट रिलिज गरिएको गीतमा आमेष भण्डारी र गायिका अधिकारी स्वयंमले अभिनय गरेका छन् । म्युजिक भिडियोमा अभिनेता भण्डारी र गायिका अधिकारीको केमेष्ट्री गजब देखिएको छ ।

गीतमा गायक रेग्मीको शब्द रचना तथा संगीत रहेको छ । काजिस श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा नवराज उप्रेतीको छायांकन, दिपक विष्टको कलर तथा सम्पादन, विमला तामाङको मेकअप र सुक्निता चौलागाईको ड्रेस डिजाइन रहेको छ।

प्रकाशित: ३ कार्तिक २०८०, शुक्रबार ०१:३७

Leave a Reply