No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एकीकृत समाजवादीले भूकम्पपीडितका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने

0

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले भूकम्पपीडितका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सोमबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनले २५ लाखको स्रोत कार्यकर्ताबाट आर्थिक संकलन रहेको पनि बताए ।

प्रकाशित: २० कार्तिक २०८०, सोमबार ०९:४२

Leave a Reply