No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जाँदै

0

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज विहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति आज विहान त्यस क्षेत्रमा जान लागेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

भूकम्पपछि अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण भने स्थगित गरका छन् ।

प्रकाशित: २१ कार्तिक २०८०, मंगलवार ०१:४५

Leave a Reply