No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाली कांग्रेसद्वारा भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ सहयोग

0

काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवम् राहतका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरु बालुवाटार पुगेर ५० लाखको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।

प्रकाशित: २१ कार्तिक २०८०, मंगलवार ०५:०९

Leave a Reply