No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

माओवादीकातर्फबाट भूकम्पपीडितका लागि ५० लाख प्रदान

0

काठमाडौं । नेकपा माओवादी केन्द्रले भूकम्पपीडितको राहतका लागि रकम प्रदान गरेको छ । मंगलबार उपाध्यक्ष पम्फा भुसालसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी ५० लाखको चेक हस्तान्तरण गरेको छ ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि आजै नेपाली कांग्रेसले ५० लाख र नेकपा एकीकृत समाजवादीले २५ लाखको चेक हस्तान्तरण गरेका छन् ।

प्रकाशित: २१ कार्तिक २०८०, मंगलवार १०:४४

Leave a Reply