No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पप्पु कन्स्ट्रक्सनका संचालक हरिनारायण रौनियार एमालेमा प्रवेश

0

वीरगंज । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टीका पूर्वसांसद तथा निर्माण व्यवसायी रौनियारलाई पर्साको पोखरियामा मंगलबार भएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । रौनियार २०७४ को चुनावमा पर्सा क्षेत्र नम्बर ३ बाट सांसद निर्वाचित भएका थिए ।

रौनियारले जसपा अध्यक्ष यादव एकलौटी गरेपछि एमालेमा प्रवेश गरेको बताए । पप्पु कन्स्ट्रक्सनलार्ई विकास निर्माणका काम अलपत्र पारेपछि सरकारले कम्पनीलाई कालोसूचीमा राखेको छ ।

प्रकाशित: ५ मंसिर २०८०, मंगलवार ०९:५३

Leave a Reply