No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मन्त्रिपरिषदद्वारा उर्जा सचिव घिमिरे र सेनाका उपरथी पाण्डेको राजीनामा स्वीकृत

0

काठमाडौं । सरकारले ऊर्जा सचिव दिनेश घिमिरेको राजीनामा स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो ।

त्यस्तै नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले व्यक्तिगत कारण देखाई दिएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्विस फ्रेंक ४.४६५ मिलियन (करिब ६५ करोड) अनुदान लिने निर्णय गरेको छ ।

प्रकाशित: ७ मंसिर २०८०, बिहीबार ०७:०२

Leave a Reply