No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बल्खुमा दुर्गा प्रसाईं पक्षको प्रदर्शन(फोटोफिचर)

0

काठमाडौँ । काठमाडौंको बल्खुमा मेडिकल व्यावसायी दुर्गा प्रसाईं पक्षले प्रदर्शन गरेको छ । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा युवसंघ र महाअभियानका कार्यकर्ताबीच सामान्य झडप समेत भएको थियो ।

प्रकाशित: ७ मंसिर २०८०, बिहीबार ०९:०७

Leave a Reply