No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एनसेलको सेयर हस्तान्तरणमा लेखा समितिका ९ जिज्ञासा

0

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले एनसेलमा रहेको आजियाटा ग्रुपको सेयर खरिद बिक्रीका विषयमा चासो राखेको छ । समितिले आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेख्दै यस विषयमा ९ वटा जिज्ञासा राखेको हो ।

जिज्ञासाको जानकारी यथाशीघ्र उपलब्ध गराउन पनि समितिले निर्देशन जारी गरेको छ । समितिले आजियाटा कम्पनीले आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइटलाई बिक्री गरेको विषयको आधिकारिता खोजेको छ।

प्रकाशित: १७ मंसिर २०८०, आईतवार १६:१८

Leave a Reply