No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

0

काठमाडौं । रुसी सेनामा भर्ना भएका थप एक नेपाली युवाको मृत्यु भएको छ । रुसी सेनामा भर्ना भएका स्याङ्जा वालिङका २३ वर्षीय हरि अर्याल मारिएका हुन् ।

वालिङ नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष राजु कुँवरले अर्याल मारिएको खबर आएको जानकारी दिए । उनी गत कात्तिक ३ गते मात्रै रूस गएको वडाध्यक्ष कुँवरले बताए । उनी पूर्वसैनिकसमेत रहेको बताइएको छ ।

प्रकाशित: १७ पुष २०८०, मंगलवार ०९:१६

Leave a Reply