No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सशस्त्र प्रहरीमा खुल्यो इन्स्पेक्टरदेखि परिचरसम्मका लागि जागिर

0

काठमाडौं । सशस्त्र प्रहरीमा विभिन्न पदमा जागिर खुलेको छ । सशस्त्र प्रहरीले शुक्रबार प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि परिचरसम्म विभिन्न पदमा २८८ जनाका लागि दरखास्त आह्वान गरेको हो । उसले ९९ इन्स्पेक्टर, ९८ असई, ६५ भान्से, १० कुचीकार, ४ सुचीकार, ४ केशकर्तक, ५ चर्मकर्मी र तीन जना परिचरका लागि दरखास्त आह्वान गरेको हो ।

प्रकाशित: २० पुष २०८०, शुक्रबार ०२:२५

Leave a Reply