No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दुई करोड नगदसहित व्यापारी अग्रवाल पक्राउ

0

काठमाडौं । राजस्व अनुसन्धान विभागले दुई करोड नगदसहित कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ । विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारी उनलाई घरबाट पक्राउ गरेको हो ।

अग्रवाललाई सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको विभागले जनाएको छ । उनी अवैध धन्दामा लागेको आशंकामा लामो समयदेखि निगरानीमा राखिएको विभागले जनाएको छ ।

प्रकाशित: ५ माघ २०८०, शुक्रबार ०२:४८

Leave a Reply