No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वर्षाका कारण नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

0

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको कारण रद्द भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय भएको खेल दिउँसो १ बजेबाट शुरू हुने थियो ।

तर, बुधबारदेखिको वर्षाको कारण खेल रद्द भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । यस खेलसहित क्यानले पुनः नयाँ तालिका सार्वजनिक गर्नेछ ।

प्रकाशित: १५ चैत्र २०८०, बिहीबार ०७:५२

Leave a Reply