No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाली सेनाद्वारा विभिन्न पदमा दरखास्त आह्वान

0

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले प्राविधिक/हवाइविविध सेवातर्फका पदिक तथा विल्लादार पदहरुमा दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले सेनाको वेबसाइटबाट अनलाइन फाराम भरी सोको हार्डकपी भर्ना केन्द्रमा जेठ १२ गतेभित्र बुझाउन सक्नेछन् ।

प्रकाशित: १४ बैशाख २०८१, शुक्रबार ०३:००

Leave a Reply