No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालले वेस्टइन्डिजविरुद्ध पहिला बलिङ गर्ने

0

काठमाडौं । नेपालले वेस्टइन्डिजविरुद्ध पहिला बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुन लागेको पहिलो टी २० मा कप्तान रोहित पौडेलले वेस्टइन्डिज ए विरुद्ध बलिङ गर्ने निर्णय लिएका हुन् ।

आजको खेलमा अनिल साह र कमल सिंह ऐरीले प्लेयिङ ११ मा स्थान बनाएका छन् । वेस्टइन्डिजविरुद्ध नेपालको टिम यस्तो छ । कुशल भुर्तेल, अनिल कुमार साह, रोहित पौडेल (कप्तान) गुलसन झा, दीपेन्द्र सिंह ऐरी, अभिनाश बेहोरा, प्रतिश जिसी, विवकेट कुमार यादव, ललित नारायण राजवंशी, कमलसिंह ऐरी ।

प्रकाशित: १५ बैशाख २०८१, शनिबार ०६:३८

Leave a Reply