No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रपतिद्वारा वैशाख २८ गतेका संसद अधिवेशन आह्वान

0

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको बजेट अधिवेशन आव्हान गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफिारिस गरेको थियो ।

प्रकाशित: २० बैशाख २०८१, बिहीबार १२:३८

Leave a Reply