No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जमानतमा रिहा गर्न अदालतको आदेश

0

बीबीसी । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानतमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरु सञ्जीव खन्ना र दीपंकर दत्तको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो ।

अदालतको आदेशसँगै मार्च २१ देखि हिरासतमा रहेका अरविन्द केजरीवालले अब जुन २ सम्म लोकसभा चुनावको प्रचार गर्न सक्नेछन् । अन्तरिम जमानतको घोषणा गर्दा अदालतले केजरीवालको गिरफ्तारीलाई चुनौती दिने सम्पूर्ण मुद्दाको सुनुवाइ चाँडै टुङ्गिने बताएको छ । उनलाई मार्च २१ मा ईडीले पक्राउ गरेको थियो।

प्रकाशित: २८ बैशाख २०८१, शुक्रबार ०९:५०

Leave a Reply