No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

डीआईजी लामा एआईजीमा बढुवाका लागि सिफारिस

0

काठमाडौं । नेपाल प्रहरीका डीआईजी वसन्तकुमार लामा एआईजीमा बढुवाको लागि सिफारिस भएका छन् । गृह मन्त्रालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले लामालाई रिक्त रहेको एआईजीमा बढुवाको सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रहरीमा ५ एआईजी पद रिक्त भए पनि लामालाई मात्र बढुवा गरिएको हो । उनी प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत रहेका थिए ।

प्रकाशित: २३ बैशाख २०७९, शुक्रबार १४:०५

Leave a Reply