No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पेट्रोल, डिजेल र मट्टीतेलको प्रतिलिटर १० रुपैयाँ मूल्य बृद्धि, ग्यासमा दुई सय

0

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको  फेरि मूल्य बृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरेको हो ।

अब एक लिटर पेट्रोलको १८० रुपैयँ पर्नेछ भने मट्टीतेल र डिजेलको १६३ रुपैयाँ  पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ । अब एक सिलिण्डर ग्यासको मूल्य १८ सय रुपैयाँ पुगेको छ ।निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो ।

प्रकाशित: ८ जेष्ठ २०७९, आईतवार १५:४९

Leave a Reply