No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चीनद्वारा थप दुई स्याटलाइट अन्तरिक्षमा प्रक्षेपण

चीनले थप दुई स्याटलाइट अन्तरिक्षामा पठाएको छ। आइतबार स्थानीय समयअनुसार बिहान ६ः५५ मा सियान–१४ र सियान–१५ नाम गरेका दुई स्याटलाइट अन्तरिक्षामा पठाएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीनको सान्छीस्थित साइयान स्याटलाइट सेन्टरबाट ती स्याटलाइट अन्तरिक्षमा पठाएको हो। सियान–१४ ले वैज्ञानिक परीक्षण गर्ने र सियान–१५ ले भू सर्वेक्षण गर्ने बताइएको छ। उक्त सेन्टरबाट पठाएको यो १८ औं उडान रहेको बताइएको छ।

 

प्रकाशित: ९ आश्विन २०७९, आईतवार ०५:२५

Comments are closed.