No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सगरमाथाको ५ हजार मिटरमाथि क्षेत्रमा हिउँ चितुवा(फोटोफिचर)

0

काठमाडौं । सगरमाथा क्षेत्रको पाँच हजार मिटर भन्दा माथि हिउँ चितुवा फेला परेको छ । अमेरिकन फोटोग्राफर कितिया पावलोभ्स्कीले हिउँ चितुवाका तस्बिर अक्टोवर ८ मा खिचेकी थिइन् । पाँच हजार मिटर भन्दा माथि उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो वेभसाइटमा उल्लेख गरेकी छन् ।

५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि आफूले पछ्याएको बताएकी छन् । हिउँ चितुवा कैद गर्नका निम्ति गोरकशेपबाट उनी बिहान ४ बजे निस्किएकी थिइन् । फोटोग्राफर कितिया वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्छिन्।

 

प्रकाशित: २१ कार्तिक २०७९, सोमबार ०५:००

Leave a Reply