चैत १७ देखि एसईई परीक्षा(तालिकासहित) By ujyaalo nepal On १४ माघ २०७९, शनिबार ०३:१६ 0 Share काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १७ गतेदेखि हुने भएको छ । माघ ११ गते बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले चैत १७ गतेदेखि परीक्षा गर्ने निर्णय गरेको छ । बैठकको निर्णयअनुसार बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । Related 0 Share प्रकाशित: १४ माघ २०७९, शनिबार ०३:१६