No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चैत १७ देखि एसईई परीक्षा(तालिकासहित)

0

काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १७ गतेदेखि हुने भएको छ ।

माघ ११ गते बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले चैत १७ गतेदेखि परीक्षा गर्ने निर्णय गरेको छ । बैठकको निर्णयअनुसार बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो ।

 

प्रकाशित: १४ माघ २०७९, शनिबार ०३:१६

Leave a Reply