No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालले बंगलादेशलाई दियो १७० रनको लक्ष्य

काठमाडौँ ।  आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा नेपालले बङ्गलादेशसामु जितका लागि एक सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ । दक्षिण…

थ्रीस्टार क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

पोखरा । थ्रीस्टार क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा जावलाखेल युथ क्लवलाई १–० गोलले पराजित…

राजतन्त्र स्थापना गर्नु भनेको आन्दोलनबाट प्राप्त उपलब्धि गुमाउनु होः कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दल भएको बताएका छन् । बुधबार पत्रकारसँग कुरा गर्दै कोइरालाले…

बसको ठक्करबाट पूर्वमन्त्री पौडेलको निधन

चितवन । बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । चितवनको गैँडाकोट नगरपालिका–५…

एमालेले गरेको विकासका कामलाई रोक्न गठबन्धन गरियोः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले गरेको विकासका कामलाई रोक्न गठबन्धन बनेको बताएका छन् । बुधबार सिन्धुपाल्चोकको थाङ्पालधाममा…

शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । बुधबार शेयर बजार नेप्से २१ दशमलव ६७ अङ्कले घटेर दुई हजार ९७ दशमलव ९३ अङ्कमा झरेको छ । तीन दिन लगातार बढेको शेयर बजार चौथो दिन बुधबार उच्च अङ्कले…

इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ‘आरएफआईडी’ प्रहरीलाई हस्तान्तरण

काठमाडौँ  । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ‘इम्बोस्ड नम्बर प्लेट रिड’ गर्ने पाँच थान ‘आरएफआईडी’ यन्त्र नेपाल प्रहरीलाई…

सिन्धुपाल्चोकमा जिप दुर्घटनामा परी दुई भुटानी नागरिकको मृत्यु

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ दोरिङ भिरमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ । बा२च ४४५० नम्बरको जिप…

राष्ट्रपतिसँग जर्मनीको फ्रेडरिच एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्टको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जर्मनीको फ्रेडरिच एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्ट डा मार्टिन स्लुज शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति निवास…

जोमसोमस्थित शिन्तामणि मुस्ताङ मोक्ष रिसोर्ट विश्वकै मन पराइएको होटलको सूचीमा

काठमाडौं । मुस्ताङको जोमसोमस्थित शिन्तामणि मुस्ताङ मोक्ष रिसोर्ट सन् २०२४ का लागि विश्वकै उत्कृष्ट र मन पराइएको होटलको सूचीमा परेको छ । नेशनल जोग्राफिकले…